काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार कांग्रेस नेता एवं सांसद मोहन बस्नेतले ट्रफी सार्वजनिक गरेका हुन् । सहिद दिवसका अवसरमा सहिद गेटमा ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक गर्नुअघि सहिद गेटमा रहेको सहिद स्मारक मोहन बस्नेत, गणेश लामा लगायतले सहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिए । त्यसअघि…