ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौं । सरकारले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरेको छ । ढाकामा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध विषयक कार्यशालामा दूतावासले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरेको हो । कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशबीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा…