कानुनीरूपमै टुंगियाे एलिना र विष्णुकाे वैवाहिक सम्बन्ध

काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी छन् । पूर्वपति विष्णु सापकोटालाई उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् । एलिना फेसबुकमा लेख्छिन्, “प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो…