सुन तोलाको ६ सय रूपैयाँ बढयो

काठमाडौं । सुनको मुल्यमा बृद्दी भएको छ । आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो ।  जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। उता, चाँदीको मुल्य भने केही घटेको…