कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौँ । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले १९…