नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेमा एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा एकै परिवारका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ । चाउथेकी कल्पना अधिकारी बजगाईलाई अमानवीय व्यवहार गर्दै तातोपानी समेत खन्याएको आरोप लागेपछि चार जनाविरुद्ध अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ । घटना गएको १५ कात्तिकको हो । आफूमाथि तातोपानी…