श्रीलङ्कामा इन्धन र ऊर्जा बचतको लागि नयाँ निर्देशिका

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा अवरोधहरू आउन सक्ने भन्दै श्रीलङ्काको प्रमुख अत्यावश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभर इन्धन र उर्जाको खपत घटाउने…