स्ट्रेट अफ हर्मुजमा इरानको कडाइ : छिमेकी मुलुकको निर्यात ठप्प

पेरिस । तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट हुने ढुवानीमा व्यापक कमी आएको छ । बजार विश्लेषण गर्ने फर्म ‘केप्लर’ को तथ्याङ्कअनुसार मार्च महिनामा ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने वस्तुको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको हो । इरान सामान्यतया कच्चा तेल, पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहितका वस्तुहरूको पाँचौँ ठूलो…