प्रधानमन्त्री र तयारी पोशाक संघका पदाधिकारी बिच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीका बिचमा आज छलफल हुदैँछ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान साढे ११ः०० बजेबाट तयारी पोशाक संघका पदाधिकारी बिचमा छलफल हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत…