काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मनोमानी र ज्यादती बिरुद्ध कवाड व्यवसायीले महानगर घेर्ने चेतावनी दिएका छन् । कवाड व्यवसायी समाज नेपालले आज काठमाडौं रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । समाजका अध्यक्ष रामकेवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा महानगर घेर्ने बताए । डेढ वर्षदेखि आफूहरुले आन्दोलन गर्दा पनि नशाको धुनमा…