चितवन । नारायणगढ–मुग्लिन सडकमा १९ वटा नयाँ पुल सञ्चालनमा आएका छन् । याे सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । सडक विस्तारसँगै चार वटा पुल नयाँ बनाइएका थिए । पछि १५ वटा नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुंगा–मुग्लिन सडक आयोजना…