न्युयोर्क । अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाइ थिच्दा ती बालकको मृत्यु भएको छ । यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ । उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो। बच्चा…