के अमिषा पटेलले पाकिस्तानी अभिनेतासँग बिबाह गरेका हुन् ?

मुम्बइ । अमिषा पटेलले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमिषाको करियर एक ब्लकबस्टर फिल्मबाट सुरु भयो र अर्को वर्ष २००१ मा उनको दोस्रो ब्लकबस्टर फिल्म ‘गदरः एक प्रेम कहानी’ आयो  । तर अमिषाको सुरुवाती करियर राम्रो भए पनि त्यस पछि भने धेरै फ्लप फिल्महरू पनि आए।…