बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारी साधनका चालकबाट रु. दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र राडरगनबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा…