काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो । मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्यले दोहोरो…