माओवादी केन्द्रको जनप्रतिनिधि भेला १० फागुनमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । माओवादी केन्द्रले १० फागुनमा काठमाडौँमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने माओवादीले जनाएको छ । गत २१ देखि २३ पुसमा काठमाडौँमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले…