धोकेबाज शब्द सुन्दा आफैंलाई भने झै लाग्छ: एलिना चौहान

काठमाडौं। गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्। शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्। 'धोकेबाज मलाई भनेको कि  गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,' उनले भनिन्। दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको…