सिंगापुर र मलेसियाविरूद्ध खेल्ने नेपालको प्रारम्भिक टोलीमा ३० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा स्थान दिएका छन् । नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ । त्यसपछि मार्च २५ मा मलेसिया विरुद्धको छनोट खेल हुनेछ । प्रारम्भिक टोली गोलकिपरः किरणकुमार…