काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशाला स्थित होटलमा मृत भेटिएको युवती प्रकरणमा फरार रहेका युवक पनि मृत अवस्थामा भेटिएका छन । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला…