राप्रपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजो देखी धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक आजसम्म जारी रहने भएको हो । जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठानिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले…