पियोर इनर्जी लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला

काठमाडौ, फागुन २० । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गरेको हो ।  यस आइपीओमा स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर…