कैलाली । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनि नगरपालिका–५ स्थित कौवाखेडा सीमाबाट एक करोड मूल्य बराबरको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । सुर्खेत चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक…