अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ । एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध  हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ । अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो ? भन्ने सबै जानकारी सार्वजनिक भएको…