काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्न बन्द प्रशिक्षणमा ३९ खेलाडीलाई बोलाएका छन् । नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म किर्गिस्तान, लेवनान र म्यानमारसँग फोर नेसन्स कप खेल्न लागेको हो । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको हो । बन्द प्रशिक्षण फेब्रुअरी…