बाँके । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको बेलामा पनि नेपालगञ्ज बजारमा व्यापार नहुँदा भारतीय बजारमा भने नेपाली उपभोक्ताको लर्को लागेको हो । नेपाली बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमापारि भारतीय बजार रुपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । नेपालगञ्जका व्यापारी…