लेनदेन र रिसिबिका कारण रूपक बान्तवाको हत्या

काठमाडौं । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीको कारण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न आरोपमा प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौं–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरेका छन् । आरोपीलाई घटनास्थल नजिकै डेराबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी…