शिक्षा अधिकृत भट्टविरुद्ध पाँच दिन म्याद थप

काठमाडौँ । ललितपुरमा सार्वजनिक स्थानमा अश्लील गतिविधि गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्टविरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप अनुमति लिइएको हो । रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय…