अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ

काठमाडौं । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए ।…