काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईलाई बधाई दिएका छन् । पुटिनले मोजतबालाई बधाई सन्देश पठाउँदै इरान सशस्त्र आक्रामकताको सामना गरिरहेको अवस्थामा यो शीर्ष पद अपार साहस र आत्मबलिदानको आवश्यकता हुने बताएका छन् । उनले मोजतबाले आफ्ना दिवंगत पिताका कार्यहरूलाई सम्मानका साथ अगाडि बढाउने र यी कठिन परिस्थितिहरूमा इरानी जनतालाई…