गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला सुरु

रसुवा । रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्छ । यो वर्षको गंगा दशहरा मेला मंगलबारदेखि मेला सुरु भएको छ । मेला २६ जेठ दशमीका दिनसम्म लाग्नेछ । अघिल्ला वर्षमा कोरोना महामारीका कारण प्रभावित…