कोटिहोम आयोजक विजय कृष्णमुर्तिलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण

काठमाडौं । प्रहरीले पशुपति मन्दिर परिसरमा कोटिहोम आयोजना गर्ने विजय भण्डारी उर्फ विजय कृष्णमुर्तिलाई पक्राउ गर्ने प्रयास गरेको छ । विवादित पृष्ठभूमिका भण्डारीले एक महिना पशुपतिमा कोटिहोम लगाएका थिए । समापनपछि शुक्रबार राति प्रहरी टोली उनलाई पक्रन पशुपति परिसर पुगेको थियो । तर, उनका समर्थकले प्रतिकार गरेपछि प्रहरी त्यसै फर्कियो । भण्डारी समर्थकले पशुपति क्षेत्रमा…