सांसद सिंहद्वारा तिलगंगा सामुदायिक आँखा अस्पताललाई एक वर्षको तलब प्रदान

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवम् पूर्वाधार विकास समिति सभापति दिपकबहादुर सिंहले १ वर्षको तलब तिलगंगा सामु्दायिक आँखा अस्पताल हेटौंडालाई हस्तान्तरण गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच सांसद सिंहले तिलगंगा सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्दुक रुइतलाई ९ लाख ९९ सय हजार ९९ रुपैयाँको चेक हस्तान्तरण गरे । सांसद सिंहले आफूले पाउने…