सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु ,१२ जना घाइते

सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माईक्रो सुनकोशी गाउँपालिका-६ कानढुंग्रेमा दुर्घटना हुँदा जनकपुर-१० का निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी…