काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा भिषण आगलागी भएको छ । आगलागीबाट १५ घर जलेर नष्ट भएका छन् । आगोलागीका कारण मानवीय क्षति भने नभएको बताइएको छ । आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक…