हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक/एक जनाले मनोनयन दर्ता गरेका हुन् । कांग्रेसबाट…