काठमाडौं । मधेसी युवालाई अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चुनदेवीका प्रवीण श्रेष्ठ छन् । श्रेष्ठले लाजिम्पाटमा सार्वजनिक स्थालमा गाडीले ओभरटेक गरेको निहुँमा केही दिनअघि रातिको समयमा चालकमाथि साम्प्रदायिक र रंगभेदी गाली गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । श्रेष्ठले आफूलाई नेपाल प्रहरीको…