हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभाका ११० सदस्य मध्ये १०५ ले जमकट्टेललाई विश्वासको मत दिए । विश्वासको मत पाउनका लागि जम्मा ५६ मत भए पुग्थ्यो । सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन् । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ जनाले मात्रै…