आज सन्दीपको मुद्दामा अन्तिम पेशी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी सोमबारका लागि तोकिएको छ। बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो। त्यसअघि २६ चैतमा न्यायाधीश शङ्कर राज बरालको इजालामा उनको मुद्दाको सुनुवाइ भएको थियो। जहाँ…