बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार 

हेटौडा । बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।  जस अनुसार एमालेबाट अप्सरा चपागाई, कांग्रेसबाट सुना परियार तथा नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज…