बागमति प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरको उम्मेदवार को ?

काठमाडौं । बागमति प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । संसदीय दलको निर्वाचन पुस १३ गतेलाई तोकिएको छ । अहिलेसम्म प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । बागमति प्रदेश कांग्रेस संसदीय दलमा उम्मेदवारी दिने तयारी गरेका बानियाँ र लामा दुवै संस्थापन समूहका उम्मेदवार हुन्…