पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । पर्वतसहित आसपासका जिल्लामा समेत भूकम्पको सामान्य धक्का महसुस गरिएको थियो । पछिल्लो समय नेपालमा बारम्बार भूकम्पका धक्का गइरहेका छन् । गत २८ पुसमा तिब्बत…