कास्की । स्रोत नखुलेको ६ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई कास्की प्रहरीले पक्राउ गरेको हो । सोमबार रातिदेखि निगरानी गरिरहेको प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी हिजो साँझ सार्वजनिक गरेको हो ।…