पोखरा । गण्डकी प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का सांसद राजीव गुरुङ (दीपक मनाङे) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै आलेलाई बनाउने भएका हुन् । शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले तनहुँ–२ प्रदेश…