कांग्रेस गण्डकीको सम्मेलनको तयारी पुरा, प्रतिनिधि पोखरा आउन थाले

पोखरा । मंगलबारदेखि सुरु हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । उनी मंगलबार बिहान १० बजे पोखरा आउने कार्यतालिका रहेको छ भने सम्मेलनको औपचारिक कार्यक्रम ११ः३० बजेबाट सुरु हुने कांग्रेस गण्डकी…