स्याङ्जाको एउटै गाउँबाट पाँच करोडको बिउ, तरकारी र दूध निर्यात

वालिङ । स्याङ्जाको एउटै गाउँमा बिउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झन्डै पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका– ११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बिउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा)…