बेपत्ता भएको १८ महिनापछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो

पोखरा । बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो ।  जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।  हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको…