पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए । निर्वाचित नवराजले कुल खसेको ८ सय ९६ मतमध्ये ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत ल्याएको निर्वाचन…