स्याङ्जामा अरिङ्गालको टोकाईवाट एक जनाको मृत्यु

स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ । हिजाे मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिब ६०/७० वटा अरिङ्गाल टोक्दा घाइते भएका थिए । स्थानीयको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उपचारका क्रममा राति १ बजे श्रेष्ठको…