युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

बलेवा (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् । उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावान् र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे । देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र…