कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायाे

पोखरा । नेपाली कांग्रेसले मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा कास्कीका पालिकाहरूमा उम्मेद्वार टुंग्याएको छ । पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसल सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने भएका छन् । कास्कीको एउटा मात्र पालिका अध्यक्ष उनीले जितेका थिए । कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो ।…